Thursday 25th April 2024

Miss World 2018 को टप ४ मा शृंखला-बिश्वका सुन्दरीहरुलाई पछि पार्दै ….(हेर्नुहोस भिडियो)

5 years अगाडी

मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले मिस वर्ल्डको प्रतिस्प्रधाको लागी चिनमा छिन् । सन् २०१८ डिसेम्बर ८ मा हुन लागेको उक्त इभेन्ट मा बिस्वका १२१ देश का सुन्दरी हरु भाग लिदै छन् ।

त्यहाँं उपस्थित धेरै लाई श्रृंखलाले आफ्नो प्रभाब छोड्न सफल भएकी छिन् । उनले त्यहाँ आएका सुन्दरी हरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता काम पनि गरेकी छिन् ।

देश झाल्किने बिभिन्न प्रस्तुती दिइरहेकी श्रृंखला अहिले भोटिङमा टप एक नम्मबरमा रहेकी छिन् । अन्य देशकाले समेत सपोर्ट गरेको र श्रृंखला स्वंमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वर्ल्ड को दाबेदार मानिएको छ ।

          November 27, 2018 4:10 am | भिडियो,लोकप्रिय


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...