टन्सिल, मुटुरोग तथा हड्डी बलियो बनाउन निकै उपयोगी अनारको बोक्रा
काठमाण्डौ । अनारको दाना खानुका फाइदा त प्राय हामी सबैलाई नै थाहा छ। तर के तपाईलाई थाहा छ जति अनारको दाना स्वास्थ्यका लागि गुणकारी छ, यसको बोक्रा पनि त्यति नै गुणकारी हुन्छ । अनारको बोक्रालाई सुकाएर त्यसको पाउडर वा रस बनाएर प्रयोग गर्न सकिन्छ । अनारको बोक्रामा धेरै एन्टिओक्सिडेन्ट हुन्छ ।
अनारको बोक्रा खानुका यस्ता छन् फाईदा : १) अनारको बोक्राले मुटुको रोगबाट बचाउँछ । साथै यसले कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ मुटुरोगबाट बक्च्नका लागि दुई चम्चा अनारको बोक्राको पाउडरलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा निकै फाईदा गर्दछ ।
२) कमजोर हड्डीका लागि अनारको बोक्रा निक्कै लाभदायी हुन्छ । एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिलाएर सुत्नुअघि नियमित पिउनाले हड़ी बलियो बनाउदछ ।
३) यदि घाँटीमा टन्सिल वा कुनै दुखाई भएमा अनारको बोक्राको धुलो पानीमा उमालेर एक दिनमा ३९४ पटक पिउने र कुल्ला गर्नाले एक दिनमा नै सन्चो हुन्छ।
November 27, 2018 10:44 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन