बौद्ध गुम्बाका भिक्षुको लिक भएको ३०० जिबी भिडियोले संसार हल्लियो
काठमाडौ । यतिबेला एउटा लिक भएको भिडियोका कारण संसार हल्लिएको छ । बौद्ध धर्ममा भिक्षुलाई अति सम्मान र पुजन गरिन्छ । भिक्षुले सांसरीक सुख, भोग विलास र खानपान त्याग गरेका हुन्छन् । यसैले उनीहरुमाथी ठूलो सम्मान हुन्छ । तर ताइवानमा लिक भएको भिडियोका कारण भिक्षुको भित्रि अवतार देखेर संसार चकित बनेको छ । एक बौद्ध भिक्षुको समलैंगिक (गे) सेक्स भिडियो लिक भएपछि हलचल मच्चिएको हो । लागूपदार्थको नशामा रहेका बौद्ध विभिन्न पुरुषहरुसँग समलैंगिक सम्बन्ध राख्दै गरेको भिडियो लिक भएको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।
भिडियो लिक हुने भिक्षुको नाम काई हुंग रहेको छ। उनलाई ताइवानको धार्मिक जगतमा विशेष सम्मान मिल्ने गरेको थियो। स्थानीय मीडिया रिपोर्ट द्वारा रिलीज गरिएको उक्त भिडियोमा उनी आफ्नो श्रीमान उत्कृष्ट भएको बताउँदै गरेको पनि देख्न सकिन्छ। मिडिया रिपोर्टको अनुसार, यी भिक्षुको दुई थप भिडियोहरू पनि लिक भएका थिए। यी भिडियोहरुमा उनी विभिन्न लागूपदार्थको शेवन गरिरहेको देखिन्छ। साथै विभिन्न पुरुषहरुसँग सम्बन्ध राख्दै गरेको दृश्य भएका भिडियोहरु लिक भएका हुन्। लागूपदार्थको नशामा उनले गरेका लाजमर्दो हर्कतहरु भिडियोमा रहेको बुझिएको छ। केहिमा उनी नशामा उपदेश दिँदै गरेको देखिन्छ भने केहिमा अश्लिल हर्कत गर्दै गरेको।
स्थानीय मिडियाहरुको अनुसार ती भिक्षु बौद्ध धर्मले बन्चित गरेको सम्पूर्ण कार्यमा संलग्न हुने गरेका थिए। बौद्ध धर्ममा मासु खान वन्चित गरिएको भएता पनि उनी दैनिक जस्तो मासु खाने गर्छन्। यति मात्र नभई यौन क्रिया माथि पनि बौद्ध धर्मले भिक्षुहरुलाई निषेध गरेको भएता पनि उनी भने यौन क्रिया भने पछि मरिहत्ते गर्ने मिडियाहरुको आरोप रहेको छ।स्थानीय मिडियाहरु आफूसँग उक्त भिक्षुको यस्तै अश्लिल हर्कतको ३०० जीबी बारबारको भिडियो रहेको बताइरहेका छन्। यो भिडियो बाहिर आएपछि बौद्ध भिक्षुहरुलाई विवादमा तानेको छ । सामाजिक सञ्जालहरुमा विश्वभरी नै नानाथरीका टिकाटिप्पणी गरिएको छ ।
December 3, 2018 2:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन