अन्य यात्रुलाई लाग्यो महिलाले कपडा लगाउन बिर्सिइन्
एजेन्सी। समयसँगै हरेक क्षेत्रमा परिवर्तन हुन थालेको छ। परिवर्तनको मामिलामा फेसन जगत निकै अगाडि छ। परिवर्तनका मामिलामा फेसनले विचित्रको बाटो समाएको छ। जसका कारण महिला र पुरुष कतिपय अवस्थामा हाँसोको पात्र बन्नु परेको छ। अहिले बजारमा यस्ता कपडा पनि आएका छन् जुन कपडा लगाउनु र नलगाउनुमा कुनै फरक छैन।
आज हामी यस्तो फेसनको बारेमा जानकारी दिन गइरहेका छौं जुन कपडा हुबहु शरीरको रंगको बनाइएको हुन्छ। साथै यो कपडा शरीरमा फिट पनि हुन्छ। जसलाई लगाउँदा पहिलो पटक मानिस अचम्मित हुन्छ। उसलाई उक्त कपडा लगाएको मानिसलाई देख्ने व्यक्तिले कपडा लगाउने ठम्याउन मुश्किल हुन्छ। केही यस्तै कपडा लगाएकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ।
जसले आफ्नो शरीरकै जस्तो रंग भएको कपडा लगाएकी छन्। उक्त कपडा लगाएर ती महिला एक बसमा यात्रा गर्छिन्, बसमा चढ्ने वित्तिकै सबैको ध्यान ती महिलाले लगाएको कपडामाथि पर्छ। सुरुमा देख्ने मानिसले महिलाले कम्मर मुनि कपडा लगाउन बर्सिछन् भन्ने ठाने। तर जसै उनीहरुले महिलाले लगाएको कपडाको तलसम्म हेरे अनि थाहा पाए की महिलाले त शरीर ढाक्ने गरी नै कपडा लगाएकी रहिछन्।
December 5, 2018 12:00 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन