क्यान्सर, मोटोपना र दम लाग्नै नदिन लागेपनि केही दिनमै चैट बनाउने यो फल खानुहोस्
7 years अगाडी
Susma Dhakal
काठमाडौं । हाम्रो पृथ्वीमा सजिव प्राणीका अमृत बुटीहरुपनि छन् । त्यही अमृत बुटी मध्य किवि एक अति महत्वपूर्ण फल हो । यो फल अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ ।
गुणस्तरीय किवि न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो ।किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु दर्शाईएको छ । आजै जान्नुहोस् यो फलले के के कुरामा अचुक फाईदा पुर्याउँछ । यो अति उपयोगी सामाग्री सेयर गरौँ ।
किवि फल खानुका अन्य फाईदा यस्ता रहेका छन्ः
- मधुमेहका विरामीहरुका लागि उपयोगि
- कोलेस्टेरोल
- मुटु रोग
- उच्च रक्तचाप
- क्यान्सर
- ग्यााष्टिक , पेट सम्बन्धि रोगहरु अपच , अरुची
- रक्त अलपता , मोटोपन
- निमोनिया
- बाथ
- दम
- बुढयौली कम गर्ने
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...