गायिका मेलिना राईको”मायाको पासो” सार्बजनिक…(हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
गायक दिपक कुमार र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । एलिशा तिमल्सिनाको शब्द रचना रहेको गीतमा नेत्र काफ्लेको संगीत रहेको छ ।‘
मायाको पासो’ बोलको सार्बजनिक गीतमा सुनिल क्षेत्रि,सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको छ । बाशु न्यौपानेले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् निरन्जन र युमीले कोरियोग्राफी गरेको भिडियोलाइ सुनिल नेउरेले निर्देशन गरेका हुन् ।
December 11, 2018 11:07 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...