बच्चा जन्माउनुअघि सबैले हेर्नेपर्ने १६ हास्यास्पद तस्बिर
सन्तान जन्माउनु र उनीहरु दिनप्रति दिन हुर्किरहेको देख्नु आमाबुवाका लागि सबैभन्दा रोमाञ्चक पल हो तर सन्तान हुर्काउनु त्यति सजिलो छैन ।
यहाँ आज हामी यस्ता तस्बिर देखाउँदैछौं जुन सन्तान भइसकेका र जन्माउने तयारीमा भएकाले हेर्नैपर्छ ।
‘बाथरुमको ढोकामा चुकुल लगाउन बिर्सदा’
आमा बन्न सजिलो छैन
‘ममी, यो निकै तातो छ । यसलाई फ्यान चाहियो ।’ सुतिरहेका बेला छोराले यस्तो भन्दा कस्तो महसुस होला ?
‘विवाहमा छोरा पनि ल्याउ है! गाह्रो हुँदैन, हामी हेरिदिन्छौं’ भन्नेहरुका लागि
कडा सुरक्षा
बच्चालाई ल्यापटप चलाउन नदिनुहोस्
मेरो तीनवर्षे छोराले एक दिनमा कतिपटक ‘किन’ भनेर सोध्ला भनेर रेकर्ड राख्दाको नतिजा
छोरीले कहिले होमवर्क सिद्धाउलिन् भनेर कुर्दाको क्षण
बच्चाले लिपस्टिक पाएपछि
छोरालाई पहिलो पटक वास्तविक खानेकुरा खुवाउँदा
पेन्ट पार्टी
मेरो चार वर्षे छोराले पर्मानेन्ट मार्कर पायो । आफू डार्थ माउलजस्तो देखिएकोमा ऊ मख्ख छ ।
छोराले किताब पाएछ र बाथरुममा यसरी धोएछ ।
नुहाउन जानुअघि बेबी गेट लगाउन बिर्सदाको नतिजा
मेरी छोरीले डायपर क्रिम भेटिन्
३० जोर मोजा । तर कुनैको पनि जोडी छैन । यति धेरै किनिएको रहेछ यादै भएन ।
तस्बिर: बोर्डपान्डा
December 11, 2018 3:08 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन