तुइन कहिले हट्छ प्रधानमन्त्रीज्यू ?
7 years अगाडी
Nepal Drishti
जाजरकोट-डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट-५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै स्थानीय। २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले देशभरबाट तुइन हटाउने निर्णय गरेको थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर देशका अधिकांश ठाउँमा तुइन हट्न सकेको छैन। ओली दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री निर्वाचित भएका हुन्। तस्बिर : हेमन्त केसी, रासस
December 13, 2018 5:19 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...