मिस्टर तथा मिस टिन शेर्पाको पहिलो अडिसन शुरु (सिजन –१) ( भिडियो सहित)
काठमाडौं – मिस्टर तथा मिस टिन शेर्पा (सिजन – १) को अडिसन शनिबारबाट शुरु भएको छ ।

गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस टिन शेर्पाको पहिलो अडिसन राजधानीमा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट प्रतियोतिामा भाग लिनका लागि आएका थिए । पहिलो अडिसन अन्तरर्गत ४३ जना भन्दा बढीले सहभागिता जनाएका दिए । पहिलो अडिसनमा छुटेकाहरुलाई पौष महिनाको ६ गते अडिसन लिने गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाले बताए ।


उनले भनिन् – ‘विभिन्न समुदायले यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् तर हाम्रो शेर्पा समुदायको भने यो पहिलो कामको शुरुवात हो, आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेका नयाँ –नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउँनका लागि यो कार्यक्रम गरेको हो ।’ यसको फाइनल राउण्ड भने पौष २८ गते शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन