दमका रोगीले यसरी बच्ने बढ्दै गरेको चिसोबाट (उपाय सहित)
काठमाडौँ । चिसो मौसम सुरु भइसकेको छ । चिसो बढेसँगै विभिन्न खालका रोगहरूले समात्ने गर्छ ।यस मौसममा वृद्ध वृद्धा, बाल बच्चा, गर्भवती महिला र स्वासप्रस्वास सम्बन्धी रोग भएकोलाई विशेष हेरविचार गर्नुपर्ने हुन्छ ।
चिसोमा दमको रोगीलाई नराम्रोसँग च्याप्ने भएकोले दमको रोगीलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा करिब २५ करोड मानिस दमको रोगबाट पीडित छन् । यो रोगका कारण हजारौँले बर्सेनि ज्यान गुमाउनु परेको छ र यो क्रम बढ्दो छ ।
दम के हो ?
साधारण अवस्थामा मानव शरीरलाई चाहिने अक्सिजन लिन र नचाहिने कार्वोनडाइअक्साइड ग्याँसको निष्कासनको लागि शरीरमा श्वास प्रस्वास प्रक्रिया स्वतः रूपमा सञ्चालन भइरहेको हुन्छ ।
शरीरको कोष तथा तन्तुलाई अक्सिजनको आवश्यकता पर्दछ । यी कोष तथा तन्तुमा आवश्यक पर्ने अक्सिजनको मात्रा कम भयो भने सास बढ्न थाल्छ । शरीरको तन्तुमा कार्वोनडाइअक्साइडको मात्रा बढ्न गएमापनि सास बढ्छ । यसरी सास बढ्नुलाई दम भनिन्छ ।
थप जानकारीको लागि केन्द्रविन्दु टिभीको यो भिडियो हेर्नुस्…
8
December 20, 2018 3:05 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन