‘हेलिकप्टर राष्ट्रपतिलाई होईन, अतिथिलाई’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । ६ पुस । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले हेलिकप्टर किन्न अघिल्लो बर्ष साउन १३ गते नै रक्षा मन्त्रालयले स्विकृति दिएको बताए ।
दुरुपयोग हुन नदिन गृह मन्त्रालयको लिखित स्वीकृतिमा मात्रै हेलिकप्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ, उनले भने, अघिल्लो सरकारकै पालामा हेलिकप्टर खरिदका लागि प्रतिपत्र खोल्ने निर्णयसमेत भएको हो
December 21, 2018 9:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...