फेरि भाइरल हुँदै दिल्लीमा सिए अध्यनरत कृतज्ञ अर्यालले बनाएका स्केचहरु
नयाँ दिल्ली । स्याङ्जा वालिङकि कृतज्ञ अर्याल सिए पढ्दै गरेकी बिद्यार्थी हुन्।उनी अहिले अध्यनको सिलसिलामा भारतको राजधानी दिल्लीमा छन् । उनलाई आफ्नो पढाईको अलावा गीत गाउन र चित्र बनाउन अति मन पर्छ।

केहि समय अगाडि उनले बनाएका मिस नेपाल शृङ्खला खतिवडा र हिन्दी फिल्मका नायक सलमान खानको स्केचले सामाजिक संजालमा निकै चर्चा पाए । आफ्नो विषय भन्दा फरक क्षेत्रमा उनले गरेको मिहेनतको कारण उनका स्केचले सबैको मन छोएकोे थियो।
सांच्चिकै कृतज्ञले बनाएका स्केचहरु कुनै प्रोफेसनल आर्ट्सले बनाउने भन्दा फरक छैनन् । पढ्दै गर्दा केहि समय उनले यो क्षेत्रमा दिने गर्छिन्। साथै उनले संगीतमा पनि समय दिन्छिन्।आगामी वर्ष नेपाल आइडलको सिजन ३ मा भाग लिन उनको नेपाल जाने योजना छ।
हालै मात्रै उनले नेपाली पत्रकारितामा सबैको मन जितेका पत्रकार रवि लामिछाने ,एशियन बडि बिल्डिङ्ग एण्ड स्पोर्टस् च्याम्पियनसीपमा स्वर्ण पदक प्राप्त गरेका महेस्वर महर्जन र मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटाको स्केच बनाएकी थिईन् । अहिले फेरि यिनी स्केचले चर्चा पाएका छन् । राष्ट्रको हितको लागि काम गरेका व्यक्तिहरुको सम्मान स्वरुप उनले बनाएका यि स्केचहरुले सांच्चिकै जो कोहिको पनि मन लोभ्याउँछ।
उनले बनाएका केहि स्केचहरु:





प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन