सेल्फी मोहले एकै सेकेण्डमा मृत्युको मुखमा
7 years अगाडी
Susma Dhakal
एजेन्सी। पछिल्लो समय सेल्फी मोह हावा जस्तै गरी फैलिरहेको छ। मानिसहरु जोखिम मोलेरै सेल्फी लिन्छन्। नेपालमा मात्रै नभैर विश्वभर नै सेल्फी मोह बढ्दै गएको छ। यही सेल्फी मोहका कारण धेरैल अकालमा ज्यान पनि गुमाएका छन्।
सेल्फी मोहकै कारण प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउँदै आएका छन्। यस्तै भिडियो यतिबेला समाजिक संजालमा भाइरल भएको छ।
भिडियोमा एक व्यक्ति नदी किनारमा सेल्फी लिने क्रममा आफ्नो ज्यान नै गुमाउन पुग्छन्। ती व्यक्ति एक नदीको किनारमा रहेको माटोको ढिस्कोमाथि सुतेर सेल्फी लिइरहेका हुन्छन्, ठिक त्यतिनै बेला तीव्र बहावमा रहेको नदीले माटोको ढिस्को नै बढाउँदा उनी ती व्यक्ति नदीमा बेपत्ता हुन्छन्।
December 26, 2018 10:11 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...