चर्चित बलिउड अभिनेत्री माधुरी दीक्षित अब राजनीतिमा ! कसले दिदैंछ टिकेट ?
मुम्बई । बलिउडका चर्चित अभिनेता अभिनेत्री राजनीतिमा जाने क्रम बढेको छ । यो भन्दा पहिले अमिताम बच्चनले पनि राजनीतिमा जाने प्रयास गरे त्यस्तैं गोविन्दा अनि शत्रुघन सिन्हा त अहिले पनि राजनीतिमा छन । भोजपुरी चलचित्र उद्योगमा चर्चित मनोज तिवारी पनि भारतीय जनता पार्टीमा छन ।
अहिले सत्तामा रहेको पार्टीले बलिउड अभिनेत्री माधुरी दीक्षितलाई पनि आगामी २०१९ मा हुने लोकसभा निर्वाचनमा महाराष्ट्रको पूणेबाट चुनावी मैदानमा उतार्ने तयारी गरेको जनाइएको छ । स्मृति इरामी पनि टेलि सिरियलमा काम गर्ने गर्थिन । उनी अहिलेको नरेन्द्र मोदी सरकारमा मन्त्री पदमा रहेकी छिन ।
भारतीय सञ्चारमाध्यमले जनाएनुसार पार्टी स्रोतलाई हवाला दिँदै लेखका छन्–बीजेपी अध्यक्ष अमित शाहले गत जुनमा मुम्बईस्थित उनको आवासमा भेटवार्ता गरेका थिए शाह सो समय पार्टीको “सम्पर्कका लागि समर्थन” कार्यक्रमका लागि मुम्बई पुगेका थिए ।
सो क्रममा शाहले नरेन्द्र मोदी सरकारको उपलब्धिका बारेमा अभिनेत्री दीक्षितलाई जानकारी गराएका थिए । बीजेपीका एक वरिष्ठ अधिकारीका अनुसार पार्टीले माधुरीको नाम पूणे लोकसभा सिटका लागि चयन गरिएको छ ।
December 31, 2018 2:36 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन