पेट लागेर हैरान हुनुहुन्छ ? नआत्तिनुस् यस्ता छन सजिलै पेट घटाउने ८ तरिका
बसी बसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । पेट घटाउन यी ८ उपाय अपनाउनुस् ।
१. आलस -आलसमा ओमेगा ३ तैलीय एसिड र आइरन हुन्छ । हरेक दिन एक चम्चा आलस खाएर पेट घटाउन सकिन्छ ।
२. कालो तील – एक गिलास पानीमा कालो तील तथा यसको तेलको केहि थोपा र एक चम्चा मह मिसाएर पिउनुस् । दिनको दुई पटक यो प्रक्रिया अपनाउनाले पेटमा बोसो लाग्दैन ।
३. दहि – हरेक दिन एक कचौरा दहि खानुस् । यसमा पाइने क्याल्सियम र कर्टिसोलले हर्मोनको लेभल नियन्त्रण गरि पेट घटाउनमा मद्दत गर्दछ ।
४. बदाम – नियमित रुपमा ४ देखि ५ वटा बदाम खानुस् । यसमा पाइने भिटामिन ई र चिल्लो पदार्थले भोक नियन्त्रण गर्दछ र पेट घटाउनमा सहयोग गर्दछ ।
५. तातो पानी – दिनमा कम्तीमा ३ देखि ४ गिलास तातोपानी पिउनुस् । यसले पेटको बोसो चाडै घटाउने छ ।
६. ग्रिन टी – यसमा प्रशस्त मात्रामा थायनाइन नामक एमिनो एसिड पाइन्छ । एसिडको कारण भोक कम गर्छ र पेटको बोसो कम हुन्छ ।
७. मह -नियमित रुपमा एक गिलास तातोपानीमा मह मिसाएर पिउनुस् । यसले बोसो घट्छ ।
८. नरिवलको पानी – नरिवलको पानीमा पाइने इलेक्ट्रोलाइट्सले मोटोपन र पेटको बोसो कम गर्दछ ।
January 1, 2019 11:06 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन