लामो समय सम्म यौन सम्पर्क गर्नको लागि प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि !
लामो समय सम्म यौन सम्पर्क गर्नको लागि प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि !!जानी राखौलामो समय सम्म यौन सम्पर्क गर्नको लागि प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि ! आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ ।
नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि ।
तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा छ, सिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरु घरेलु औषधि प्रयोग गरेर नै समाधान गर्न सकिन्छ नि ! सुन्दा सामान्य लाग्ने यो घरेलु औषधि निकै नै प्रभावकारी छ । तर, यसको प्रयोगमा नियमितता भने अवस्य चाहिन्छ ।
यस्तो छ औषधि
एउटा स्याउ लिनुहोस् । अब यसमा जतिसक्दो धेरै ल्वाङ गाड्नुहोस् । यस्तै अर्को एउटा भेटेसम्म ठूलो कागती लिएर आउनुस् । यसमा पनि जतिसक्दो धेरै ल्वाङलाई गाड्नुहोस् । तलको चित्रमाजस्तै ल्वाङ गाड्नका लागि टूथपिकको सहयोग लिन सकिन्छ । यसरी ल्वाङ गाडिएको स्याउ र कागतीलाई भाँडोमा राखेर राम्रोसँग छोप्नुहोस् । अनि एक हप्तासम्म कुनै चिसो ठाउँमा लगेर जतनसाथ राख्नुहोस् । चिसो ठाउँमा यसकारण राख्नुपर्छ कि स्याउ र कागती खराब हुन नपाओस् ।
एक सातापछि स्याउ र कागती दुवैबाट ल्वाङलाई निकाल्नुहोस् । यसरी निकालिएको ल्वाङलाई काँचको फरक-फरक सिसीमा हालेर राख्नुहोस् । अब यसरी तयार भएको ल्वाङ दैनिक दुईवटाको दरले खानुपर्छ । पहिलो दिन कागतीबाट निकालिएको दुई ल्वाङ मसिनो बनाएर पिस्नुहोस्, अब यसलाई बाख्राको दूधमा मिसाएर पिउनुस् । यदि बाख्राको दूध पाइन्न भने गाईको शुद्ध घिउ पनि प्रयोग गर्न सकिन्छ । फेरि अर्को दिन स्वाउबाट निकालेको दुई ल्वाङलाई पिसेर त्यसैगरी खानुहोस् ।
यसरी दैनिक पालैसँग फरक-फरक सिसीको ल्वाङ दुई/दुईवटाको ४० दिनसम्म खाँदा तपाईंका अधिकांश यौन समस्या समाधान हुनेछन् । साथै यौन क्षमता पनि दोब्बर हुनेछ । यो निकै नै प्रभावकारी आयूर्वेदिक औषधि प्रयोगमा नियमितता चाहिन्छ । नियमितताले नै यसलाई प्रभावकारी ढंगले काम गर्न सघाउँछ । एजेन्सीको सहयोगमालामो समय सम्म यौन सम्पर्क गर्नको लागि प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि !
आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि ।
तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा छ, सिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरु घरेलु औषधि प्रयोग गरेर नै समाधान गर्न सकिन्छ नि ! सुन्दा सामान्य लाग्ने यो घरेलु औषधि निकै नै प्रभावकारी छ । तर, यसको प्रयोगमा नियमितता भने अवस्य चाहिन्छ ।
January 1, 2019 12:30 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन