थाहाँ पाउनुहोस् यौन सम्बन्धि विभिन्न देशका रोचक नियमहरु
शारीरिक सम्बन्ध बनाउने कुरा सुनेर आज पनि मानिसहरु असहज महशुस गर्छन्। तर विश्वमा अहिले पनि यस्ता पनि देश छन्, जहाँ यौन सम्पर्क गर्नु परम्परा नै हो। ति देशहरुमा यौन सम्पर्क सम्बन्ध स्थापित गर्न विचित्रका नियम छन्। जसलाई विश्वास गर्न मुश्किल हुन्छ। आज हामी यस्ता केही देशका बारेमा जानकारी दिँदैछै। जहाँ यौन सम्पर्कका विषयमा विचित्रको परम्परा प्रचलित छन्।
शारीरिक सम्बन्धलाई लिएर दक्षिण प्रशान्त महासागरको मंगिया द्वीपमा पनि विचित्रको प्रचलन छ। उहाँ १३ वर्षका बालकले आफूभन्दा धेरै उमेरकी युवतीसँग यौन सम्बन्ध राख्नुपर्छ। त्यसपछिको कारण के हो भने नवयुवक भविष्यमा आफ्नो पार्टनरलाई खुशी राख्ने तरिका सिकोस भन्ने हो।
इण्डोनेशियाको बाली द्वीपको माउन्ट केमुकुसमा वर्षका एक पटक अनजान व्यक्तिसँग यौन सम्पर्क गर्ने महोत्सवको आयोजना गरिन्छ। अनजान व्यक्तिसँग यौन सम्पर्क गर्ने व्यक्ति खुशी हुने र उसको मनको इच्छा पूरा हुने विश्वास गरिन्छ।
इरानमा पनि विचित्रको परम्परा छ। यहाँ तपाइँलाई जुन महिलासँग यौन सम्पर्क गर्ने हो त्यही व्यक्तिसँग विवाह गर्नुपर्छ। तर यो युवती तयार भएपछि मात्रै संभव हुन्छ। यदि युवती तयार भइन् भने युवकले उनलाई केही पैसा पनि दिनुपर्छ। यसो गर्दा महिला केही दिनकालागि युवकसँग श्रीमतीका रुपमा बस्न सक्छिन्।
अष्ट्रेलियामा एक जनजाति मार्डुडजारामा पुरुसत्व प्राप्त गर्नकालागि आफ्नो गुप्तांग काट्ने परम्परा छ। यो परम्परा अनुसार पुरुषले आफ्नो लिंगको माथिल्लो भाग काटेर खानुपर्छ। त्यसपछि लिंगमा भएको घाउ भरिएपछि धारिलो हतियारले घाउ चिर्नुपर्छ।
नाइजेरियामा यौन सम्पर्क गर्नकालागि एक मेलाको आयोजना गरिन्छ। यसमा पुरुष र महिला तयार भएर आउँछन्। त्यसपछि जो जोसँग यौन सम्पर्क गर्ने हो उनीहरुलाई आफ्नो मन परेको ठाउँमा जान सक्छन्। यो मेलामा पुरुषले अर्काकी श्रीमतीलाई पनि लैजान सक्छन्। यो परम्परालाई निकै राम्रो मानिन्छ।
अन्य मुलुकमा सम्बन्ध स्थापित गर्न उमेर तय गरिन्छ। तर पपुवा न्यु गिनीको ट्राब्रिएन्डर्स जनजातिमा केटा ६ देखि ८ वर्षको उमेरमा नै यौन सम्पर्क गर्न सुरु गर्छन्। जबकि यहाँका युवती १२ वर्षदेखि यो काम गर्न सुरु गर्छन्।
इजिप्टमा केही समुदाय यो धर्ती एटम नामका भगवानले बनाएको कुरामा विश्वास गर्छन। उनीहरुका अनुसार इजिप्टको फरोह पनि नील नदीमा हस्तमैथुन गर्ने गर्थे। यहाँका पुरुष आफूलाई सन्तुष्ट बनाउन एवं इजिप्टका राजाको यौन क्षमता राम्रो बनाउन सार्वजनिक स्थानमा हस्त मैथुन गर्नेगर्छन।
प्राचीन ग्रीसमा बासेक्सुअल र गे लभ सामान्य थियो। यहाँ एक वयस्कको किशोर युवकसँग यौन सम्पर्क गर्नु सामान्य थियो। यहाँ वयस्क मानिसलाई इरास्टेस ९आफू भन्दा कम उमेरको युवक० भनिन्छ।
January 5, 2019 11:22 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन