विश्वमै ठूलो नितम्ब भएकी यी महिला हेर्नुहोस कत्रो होला उनको नितम्ब (भिडियो सहित)
विश्वमा अनेक थरीमा मान्छे हुन्छन् र उनीहरुको शोख पनि अनेक थरीकै हुन्छन् । स्विडिस मोडेल यस्ती मोडल हुन्, जसको नितम्ब दुनियाँमा सबैभन्दा ठूलो छ ।मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् रु कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हिप बढाउने शौख । एकजना स्विडिस मोडेलको बारेमा थाहा पाउँदा तपाई पनि अचम्मै पर्नुहुन्छ । आखिर यी मोडेलले के गर्न चाहन्छिन् ?
नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन् ।
२५ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ । उनले नितम्ब बढाउन धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।
५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । उनका ३ लाख १८ हजार फलोअर्स छन् । फेसबुकमा पनि लाखौँ फलोअर्स रहेका छन् । अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् । आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरैवाट कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन् ।
January 6, 2019 12:31 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन