मेलामा जुधाउन ल्याएको लाले बिच्किएपछि(फोटो कथा)
7 years अगाडी
Nepal Drishti
नुवाकोट : नुवाकोटको तारेकेश्वर–२ तारुकाको गोरु जुधाउने पर्व निकै चर्चित छ। मंगलबार माघे संक्रान्तिका अवसरमा ६० वर्षीय मधुसुदन खनाल मेलामा जुधाउनका लागि आफ्नो लाले गोरु लिएर आउँदै थिए। उनी तारकेश्वरबाट पैदल एक घण्टाको दूरीमा रहेको बासीबूढाबाट गोरु लिएर आइरहेका थिए।
मेलानजिकै आएपछि लाले एक्कासी बिच्कियो गोरुधनी खनालमाथि नै जाइलाग्यो। केहीबेरको घम्साम्सीपछि गोरु नियन्त्रणमा लिइयो, खनाल सामान्य घाइते भए । अन्नपूर्ण पोष्ट
तस्बिर ः दिपेन श्रेष्ठ








प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...