Wednesday 24th April 2024

यि हुन काजु र मह खाँदा हुने खानुका अचुक फाइदा !

5 years अगाडी

हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ ।यसले अस्वास्थमा राम्रो फाइदा पुर्याउछ ।शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागलाई तेज बनाउँछ ।

यौन क्षमतामा वृद्धि गर्नुका साथै काजुले शक्ति प्रदान गर्छ ।काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ भने यसमा पाइने सोडियम र पोटासियमले उच्च रक्तचापको नियन्त्रणसमेत गर्छ ।यसमा पाइने भिटामिन ई तथा सेलेनियमले क्यान्सर हुनबाट जोगाउँछ ।त्यस्तै यसको नियमित सेबन गरेमा कपाल झर्ने समस्याबाट समेत मुक्ति पाइन्छ ।

          January 17, 2019 12:40 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...