ब्याईफ्रेण्डको मोबाइलमा यस्ता कुरा फेला पर्यो, अचानक विवाह नगर्ने फैसला गरिन्
एजेन्सी। अमेरिकाकी एक युवतीले विवादको सात दिन अगाडि मात्रै विवाह नगर्ने निर्णय गरिन्। चार वर्षदेखिको अफेयरपछि आफ्ना ब्वाइफ्रेण्डसँग विवाह गर्ने तयारी गरेकी थिइन्। तर विवाह भन्दा केही दिन अगाडि गल्तीले आफ्ना हुनेवाला पतिको मोबाइल हेरिन्।
जसमा धेरै प्रकारका पोर्न भिडियो र फोटो फेला पारिन्। त्यसपछि उनले चार वर्षदेखिको अफेयरलाई अन्त्य गर्दै आफ्ना ब्याइफ्रेण्डसँग विवाह नगर्ने फैसला गर्न पुगिन्। उनले आफ्ना हुनेवाल पति पोर्नको लतमा परेको र उक्त कुरा आफूलाई मन नपरेपछि विवाह नगर्ने फैसला गरेको बताइन्। यो स्टोरी अमेरिकाको उताहमा बस्ने क्लेयर डाल्टन (२१) को हो, जसले आफ्ना हुनेवाल पतिको मोबाइलमा धेरै प्रकारका पोर्न भिडियो र फोटो फेला पारिन्।
क्लेयरले ‘लभ ह्वाट म्याटर्स’ नाम गरेको एउटा ब्लगमा पोस्ट लेख्दै आफ्नो विवाह टुटेको स्टोरी लेखिन्। उनका अनुसार उनी निकै धार्मिक प्रकृतिकी युवती हुन् जो यस्तो सम्बन्ध चाहन्थिन् जो भगवानले बनाएको कानुन अनुसार चलोस्। क्लेयरले लेखेकी छन्, ‘एक दिन केही सर्च गर्न मैले ब्पाइफ्रेण्डको मोबाइल मागेँ यसक्रममा मेले उनको माबाइलमा पहिलाबाटै ओपन केही विंडो देखेँ। जसलाई हेरेपछि मेरो मानसिकता पूरै परिवर्तन भयो।
हिजोसम्म जोसँग विवाह गर्न तयार थिएँ, उ आजदेखि मेरालागि अपरिचित बन्यो। मैले उनको मोबाइलमा जुन भिडियो र फोटो देखेँ त्यसलाई देखेपछि म बिमारी हुन्छु जस्तै भयो।’ जब क्लेयरले यो विषयमा आफ्ना ब्वाइफ्रेण्डलाई सोधिन् तब उनले आफ्नो भाइले यो सबै काम गरेको जवाफ दिएका थिए।
January 17, 2019 1:01 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन