गर्भवती बाख्रीको बलात्कार, बाख्रीको मृत्यु, बलात्कारी हिरासतमा
नयाँदिल्ली (एजेन्सी) । भारतको बिहार राजयको राजधानी पटनामा एक लाजलाग्दो घटना सार्वजनिक भएको छ । जहाँ यौन प्यासको आगोमा जलेका एक युवकले एक गर्भवती बाख्रीलाई बलात्कार गरेका छन् । बलात्कारको केही समयपछि बाख्रीको मृत्यु भएको छ ।
घटना सार्वजनिक भएपछि युवकलाई प्रहरीले पक्राउ गरेको छ । आरोपी युवकको उमेर २७ वर्ष हो । र उ मजदूरीको काम गर्दै आएको थियो । यो हैरान पार्ने घटना मंगलबार बेलुकाको हो । नब ग्रामीण पटनाको परसा क्षेत्रमा सिमराज नामको युवकले मदिराको नशाको तालमा एक बाख्रीको बलात्कार गर्यो ।
समाचारअनुसार मधेपुर जिल्ला निवासी मोहम्मद सिमराज पटनाको दिहाडीमा मजदूर काम गथ्र्यो । मंगलबार अपरान्ह करिब ४ बजे उ मदिराको नशामा लट्ट थियो । यसैक्रममा उसले यौन प्यास मेटाउन उसले छिमेकीको एक बाख्रीलाई जबरजस्ती आफुसँग ल्यायो । र घर पछाडी लगेर बाख्रीसँग बलात्कार गर्यो ।
बेलुका अबेर जब महजनी देवी, जसको त्यो बाख्री थियो । उनले गायब बाख्रीको खोजी गरिन् । खोजि हुँदा उनले बाख्रीलाई मृत अवस्थामा फेला पारिन् । यसपछि महजनी देवीले परसा बजार पुलिस स्टेशनमा यस घटनाको रिपोर्ट दर्ता गराइन् । ती महिलाले पुलिसमा दर्ता गराएको रिपोटएमा छिमेकीले उनको बाख्री चोरेर बलात्कार गरेको उल्लेख गरेकी थिइन् । उनले आफ्नो बाख्री ३ महिनाको गर्भवती रहेकोसमेत बताइन् ।
प्रहरीमा रिपोर्टपछि प्रहरी सक्रिय भयो । र आरोपी युवकलाई तुरुन्त पक्राउ गरियो । बुधबार बिहान मृत बाख्रीको पोस्टमार्टमका लागि जिल्ला भेटनरी अस्पतालमा पठाइयो भने आरोपीको पनि मेडिकल जाँचका लागि अस्पताल पठाइएको छ। हाल प्रहरीलाई यो पूरा घटनामा बाख्रीको मृत्युबारे अस्पतालको रिपोर्ट पर्खिरहेको छ । रिपोर्टपछि प्रहरीले थप कारबाही अगाडि बढाउने बताएको छ ।
January 17, 2019 2:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन