बिवाहित महिलाको प्रेम कहानीः श्रीमानले घर निकाला गरेपछि पुगिन प्रेमीकोमा, तर यस्तो भयो हालत
एनेन्सी । कतिपय अवस्थामा महिला पुरुष दुबै बैवाहिक सम्बन्धमा बाधिएका भए पनि उनिहरु अन्य पुरुष तथा महिलासंग अनैतिक सम्बन्धमा रहेका हुन्छन् । जसका कारण त्यस्ता खालमा मानिसहरु भविश्यमा पछुताउनु समेत परेका हुन्छन् ।
त्यस्तैमा आज हामी तपाईहरुलाई एक महिला जो बिवाहित भएर पनि परपुरुषसंग सम्बन्धमा रहेकी थिईन् । र श्रीमानले थाहा पाउदा उनको भयो यस्तो हालत । भारतको बुलंद शहरमा बस्ने एक युवकले आफ्नो श्रीमतीलाई अन्य ब्यक्तिसंग अनैतिक सम्बन्ध रहेको भन्दै घर निकाला गरेको छ ।
श्रीमानले घर निकाला गरेपछि आफ्नो प्रेमीको घरमा गइन् । प्रेमीको श्रीमतीले ती महिलालाई घरमा पस्न दिइनन् । ती महिलाले गाँउका मान्यजन सहित पञ्चायतसंग न्याय मागेकी थिईन् ।
आईतबार बिहान सो समुह सिंभावली थाना भन्ने एक गाँउमा पुगेकी महिलाले भनिन्की उनको जनपद बुलंद शहरका थाना बीबी नगर क्षेत्रको एक गाँउको युवासंग बिवाह भएको थियो । उनको बिवाह भन्दा पहिले सिंभावली गाँउको एक युवकसंग प्रेम चक्कर चलेको थियो । दुबैको बिवाह भएपछि पनि उनिहरु एक आपसमा सम्पर्कमा रहिरहेका थिए । कहिले काँहि उनिहरु भेट्ने पनि गरेका थिए ।
ती महिलाले जानकारी दिएअनुसार केहि दिन अगाडि उनको श्रीमानले आफ्नो प्रेमीसंगको सम्बन्ध चाल पाए । त्यसपछि उनलाई श्रीमानले घर निकाला गरेका थिए । आफ्नो श्रीमानले घर निकाला गरेपछि प्रेमी श्रीमतीले पनि उनलाई पस्न नदिएपछि उनि अहिले बेघर बनेकी छन् । उनको लागि दुबैे घरको ढोका बन्द भएपछि उनले गाँउको मान्यगणबाट पञ्चायत बोलाएकी हुन् ।
January 21, 2019 2:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन