पत्याउनुहुन्छ संसारको यस्तो अनौठो मन्दिर, जहाँ श्रीमतीको लागि श्रीमानले सोह्रसिंगार गरेर व्रत बस्छन्
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – हरेक श्रीमतीले आप्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रतथ बस्छन् । महिलाहरुले हरेक सोमबार असल श्रीमानको गरेकोहामिले देखेका छौँ ।
तर संसारमा यस्तो ठाउँ पनि छ जहाँ कुनै पुरुषले महिलाले जस्तै सिंगार पटार गरेर सुन्दर पत्नी बरदान माग्ने गर्छन् ।यस्तो अनौठो मन्दिर पनि छ जहाँ पुरुषहरु गएर महिलाको लागि ब्रत बस्छन् ।
दक्षिण भारतको कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवीको अनौठो मन्दिर जहाँ पुरुषहरु गएर महिलाको लागि सोह्र सिंगार गरेर भगवानको पुजा गर्ने गर्छन् ।
उक्त मन्दिरम वरदान माग्न पुग्ने पुरुषले आफ्नो लागि असल श्रीमती र राम्रो नोकरी मिलोस् भनेर बरदान माग्ने गर्छन् ।हरेक वर्ष २३ र २४ मार्चमा मन्दिरमा चाम्याविलक्कु नामको पर्वमा पुरुषहरुको बरदान माग्न आउनेको भिड नै लागिरहेको हुन्छ ।
January 25, 2019 3:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...