पत्नीले पतिसँग सुन्दर पुरुषको वीर्यबाट मात्र बच्चा जन्माउने भनेपछि
एजेन्सी। धेरै मानिसको चाहना उनीहरुलाई सुन्दर महिला अथवा पुरुषसँग विवाह गर्ने हुन्छ। तर धेरै मानिसले आफ्नो इच्छा अनुसारको जीवनसाथी पाउँदैनन्। र आफूले भेटेको व्यक्तिसँग विवाह गरी जिन्दगी बिताउँछन। आज हामी यस्तै घटनाको विषयमा तपाइँलाई जानकारी दिँदैछौं, जहाँ एक महिलाले आफ्नो पतिसँग यस्तो माग राख्छिन् जसको बारेमा सुनेर तपाइँ चकित पर्नुहुन्छ।
हामीले जानकारी दिने भनेकी महिलाले सुन्दर बच्चा जन्माउने चाहनाले यस्तो काम गर्छिन जो कोही सोच्न पनि सक्दैनन्। आफू सुन्दर नभएको कारण आफ्नी पत्नीले बच्चा जन्माउनको लागि सुन्दर वीर्य दाताको खोजी गरेको ती महिलाका ३० वर्षीय पतिले बताएका छन्। पत्नीको यो कुरा सुनेर उनि निकै दुखी भएका थिए। तर जब उनले यो कुराको कारण थाहा पाए उनी झन मुस्किलमा परे।
ती व्यक्तिले आफ्नी पत्नीले सुन्दर पुरुषको विर्यबाट नै बच्चा जन्माउने जिद्दी गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। यो घटनामा त्यतिबेला नयाँ मोड लियो जतिबेला उनले आफ्नी पत्नीले अरुसँग अवैध सम्बन्ध राखेको थाहा पाए। जुन व्यक्तिसँग उनले अवैध सम्बन्ध राखेकी थिइन् ती व्यक्ति उनीहरुको घरमा धेरै पटक आएका थिए।
January 26, 2019 5:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन