टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज: आज नेपालले यूएईसँग खेल्दै
7 years अगाडी
Susma Dhakal
काठमाडौं, १७ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग पहिलो टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ ।नेपाल र युएईबीचको खेल दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
एकदिवसीय र टी-२० सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी ट्वान्टी खेल्न लागेको हो । नेपाल टी-२० सिरिज समेत जित्ने लक्षमा रहेको छ । घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल अर्को जितको खोजीमा रहेको छ । नेपालले सोमबार युएईलाई ४ विकेटले हराएर ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।
January 31, 2019 12:10 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...