यस्ता छन् यौनसम्बन्धी केही अनौठा तथ्यहरु
काठमाडौं, १८ माघ । यौनक्रिया गरिसकेपछि महिलाहरुले सामान्यतया निम्न कुरा गर्छन्ः प्रतिशत केही खानेकुरा खान्छन्, प्रतिशत धूमपान गर्छन् प्रतिशत सुत्छन्, प्रतिशत नुहाउँछन् ८६ प्रतिशत आफ्ना बाँकी रहेका कामहरु पूरा गर्छन् ।
एउटा पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा उसको वीर्य स्खलनको गति प्रतिघण्टा अठ्ठाइस माइलसम्म हुनेगर्छ । तर जब योनीभित्र वीर्य स्खलित हुन्छ त्यसको गति सुस्त भएर हुन्छ । कतिसम्म भने वीर्यभित्र रहेका शुक्रकीटहरुले योनीभित्र हुने पाठेघरको मुख सर्भिक्ससम्म पुग्नकै लागि करिब ६ इन्चको दूरी पार गर्न पनि ५ मिनेटसम्म लाग्ने गर्छ । अझ सर्भिक्सभित्र पसेर अण्डासम्म पुग्नको लागि त शुक्रकीटलाई ७२ घण्टासम्मको समय लाग्न सक्छ ।
औसत रुपमा महिलाको तुलनामा पुरुषहरु बढी यौनका बारेमा सोच्ने गर्छन् । फुर्सद हुँदा पुरुषहरु प्रत्येक ७ सेकेण्डमा यौनकै बारेमा सोचिरहेका हुन्छन् । यौनक्रीडा गर्दा प्रत्येक घण्टामा ३६० क्यालोरी खर्च भइरहेको हुन्छ ।
भाइब्रेटर महिलाहरुको लागि यौनआनन्द प्रदान गर्ने एक साधनको रुपमा उपयोग गर्ने गरिन्छ । तर यो साधनको आविष्कार हिस्टेरिया पीडित महिलाहरुको उपचार पद्दतिको रुपमा भएको थियो । विशेष गरेर १९ औं शताब्दीमा हिस्टेरिया पीडित महिलाहरुको उपचार गर्ने क्रममा भाइब्रेटरको व्यापक प्रयोग हुने गर्थ्यो ।एजेन्सी
February 1, 2019 11:24 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन