कस्तो अनौठो चलन जहाँ वर्षमा ५ दिन महिला नाङ्गै बस्छन् !
एजेन्सी हामिले बिभिन्न अनौठा कुराहरुसुन्दै र देख्दैपनि आइराखेका छौ ।संसारमा कुनै यस्ता चलन हुन्छन्जुन सुन्दा हामिलाइ पत्यार नै लाग्दैन । त्यस्ता चलन हामिले देख्दै र सुन्दै पनि आइरहेका छौ । भारतको यस्तै एउटा अनौठो संस्कारबारे जानकारी गराउँदैछौं ।यो खबर भारतको हिमाञ्चल प्रदेशको हो । सो क्षेत्रमा रहने एक समुदायमा एउटा अनौठोखालको चलन छ ।
भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको एक गाउँमा वर्षमा ५ दिन महिलाहरू लुगा लगाउदैनन् । मणिकर्ण उपत्यकामा पर्ने पिणी गाउँमा रहेको यस्तो अनौठो चलनअनुसार पति–पत्नी वर्षको ५ दिन आपसमा बोल्न, रमाइलो गर्नदेखि शरीरमा कपडासमेत लगाउन पाउँदैनन् ।खासमा यस्तो चलनलाइ पर्वकै रूपमा मनाउने गर्छन् । बर्सेनि अगस्ट १७ देखि २१ सम्म यो पर्व मनाउने चलन रहेको पनि बताइएको छ । कपडा लगाउन नपाउने ती महिलाले ५ दिन नाङ्गै रहेर जस्ताले शरीर ढाकेर बस्छन् ।त्यसपछी भने पुनः कपडा लगाउँछन् ।
February 1, 2019 1:47 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन