एक युवतीले एकै पटक २०० युवालाई डेटिङको लागि बोलाएर यस्तो गर्न लगाइन्, सबैको उड्यो होस
काठमाडौं । समाचारअनुसार एक सामाजिक सञ्जालमा स्पेन्सर र एक केटीबीच भेट भयो । यसपछि यी दुईबीच फोन नम्बर आदानप्रदानसमेत भयो र डेटको समय र स्थान पनि निश्चित भयो । जब स्पेन्सर डेटिङ स्थान न्यूयोर्क सिटीको यूनियन स्क्वायर पार्क पुगे उनको होस उड्यो । उनी अच्चममा परे । त्यहाँ त उनी जस्तै ति केटीसँग डेटिंगका लागि आएका अरु २०० जना यूवक पनि थिए ।
आफुलाई मोदल बताउने नतशा एपोन्टे नामक युबतिले ति सबैलाई डेटकालागी बोलाएको भनेको सुन्दा अछाममित भए । एक युवती २०० युवा । यूवाहरुबीचको हैरानीपछि नताशाले आफुले डेटिंगका लागि सबैलाई बोलाएको स्वीकार गर्दै डेटिंगका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने बताइन् । ती युवतिको कुरा सुनेपछि केही त त्यहाँबाट गए भने केही प्रतिस्पर्धाका लागि तयार भए ।
त्यसपछि पनि ति यूवतिले केटाहरुलाई अर्को नयाँ काम लगाइन् र त्यो गर्न नसक्नेलाई जान भनिन् । यति गर्दागर्दै उनले सबै केटाहरुलाई त्यहाँबाट जान भनिन् । ती यूवतिले यस्तो किन गरिन् भन्ने विषयमा भने केही खुलाइएको छैन तर उनको त्यो कामले भने अमेरिकामा तरंग उत्पन्न गराएको छ ।
February 7, 2019 1:13 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन