जानी राखौ,नाइटोमा नरिवलको तेल लगाउँदा के के फाइदा ?
नरिवलको तेल हरेक हिसाबले उपयोगी मानिन्छ। चाहे खानका लागि होस् वा केसको सौन्दर्यका लायिग। यसमा स्याचुरेटेड फ्याटको मात्रा अत्यधिक हुने भएकाले यसको पोषण महत्व पनि बढि हुन्छ।
नरिवलको तेललाई एक औषधिको रुपमा पनि प्रयोग गरिन्छ। यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइदै आएको छ। हजारौं वर्ष अगाडिदेखि नै नरिवलको तेललाई आयुर्वेदमा प्रयोग गर्न थालिएको हो। यो तेलले शरीरका आन्तरिक भागहरुमा धेरै किसिमका लाभ दिने र धेरै बिमारीहरु बचाउने विज्ञरु बताउँछन्। आउनुस नरिवलको तलका फाइदाहरुबारे चर्चा गरौं।
१. प्रजनन क्षमता बढ्छः लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ। किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ।
२. उर्जा बढाउँछः नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ। यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ।
३. पेटका मांसपेशी र मासिक धर्ममा आरामः नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ।
४.आँखाका लागि लाभकारीः नरियलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ।
कसरी लगाउने ? : सबैभन्दा अगाडि कपास लिने । कपासलाई नरिवलको तेलमा डुबाउनुपर्छ । त्यसपछि यसलाई आफ्नो नाइटोमा केही बेरका लागि राख्ने गरौं । १५ मिनेटसम्म त्यहाँ मसाज गर्नुपर्छ ।
यो किन लाभकारी छ ? : नाइटो यस्तो ठाउँ हो जहाँबाट बच्चाले अम्बलिकल कर्डद्वारा आफ्नो पोषण लिन्छन् । यस ठाउँबाट कैयन नशाहरु एकअर्कासँग जोडिएका हुन्छन्। त्यसैले नाइटोमा तेल दल्दा आन्तरिक अंगका लागि फाइदाजनक हुन्छ।
February 10, 2019 1:16 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन