कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद
7 years अगाडी
Nepal Drishti
कञ्चनपुर : प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको पुनर्वासबाट १८ केजी सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) , महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका अन्तर्गत त्रिभुवन बस्तीको दशरथ बस्ती टोलबाट बरामद गरेको हो ।
सीआइबीका एसपी सुदीप गिरीका अनुसार अलग अलग १०८ वटा सुनका टुक्रा बरामद भएको हो । ‘हाम्रो टोलीले दशरथ बस्तीको एक घरबाट सुनका १०८ वटा टुक्रा बरामद गरेको छ’, गिरीले अन्नपूर्णसँग भने, ‘यो १०८ टुक्रा तौल गर्दा १८ किलो हुन आएको छ।’अन्नपूर्ण पोष्ट बाट
February 14, 2019 2:43 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...