आजबाट श्रीस्वस्थानी व्रतकथा समापन गरिँदै
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ । आज माघ शुक्ल पूर्णिमा । पूजआजा गरी श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदैछ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि पढ्दै र सुन्दै आएको श्रीस्वस्थानी व्रतकथा आज सकिन्छ ।
व्रत समाप्तिका दिन आज श्रीस्वस्थानीको पूजा गरी चढाइने १ सय ८ रोटी, १ सय ८ पान, १सय ८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई दिने, श्रीमान् नभए छोरालाई दिने, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने चलन छ ।
एक महिनासम्म पशुपति, गौरीघाट, गणेश मन्दिर, शाली नदी तथा सतीदेवीका अङ्ग पतन भएको भनिएका ठाउँमा पूजा गर्नेको घुइँचो लागेको थियो ।
February 19, 2019 10:58 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...