विविध सास्कृतिक कार्यक्रम सहित ताप्लेजुङ्ग समाज सेवा युएइले प्रथम अधिवेशन गर्दै
गुरु प्रसाद रेग्मी युएइ ,
युएइमा रहेका दर्जनौ नेपाली समाज र सस्था मध्य सामाजिक कार्यमा सकृय सस्था ताप्लेजुङ्ग समाज सेवाले आफ्नो प्रथम महधिवेशनको अन्तिम तयारी भैसकेको जनएको छ । महाधिवेशनमा स्थानिय नेपाली कलाकारको बेजोड प्रस्तुती रहने महाधिवेशन आयोजक टिमले डिसी नेपाल लाई जानकारी गरायो , जसमा चर्चित गायक पारस लामा को साथमा गायक इन्द्र गुरुङ , हेमनाथ कुवर ,गायक सुरेन्द्र लामा साथै डान्सर जुना लिम्बु , डान्सर लक्ष्मी भट्टराइ , मनिषा सुब्बा लागायतका अन्य कलाकारको प्रस्तुती रहने , समाजकी अध्यक्ष सोनी भट्टराइले जनकारी गराइन ।

आफ्नो प्रथम महाधिवेशनमा समाजले युएइमा कृयाशिल सम्पुर्ण सघ-सस्था बुद्धिजिवी, समाजसेवी पत्रकार , कलाकार लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनिलाई उपस्थितिलोलागी आव्हान गरेको छ ।
महाधिवेशन बर दुवाइ स्थिती सिल्भर स्पोन रेष्टुरेण्टमा यही फरवारी २२ सुक्रवार दिनको १ बजे सुरु हुने समाजले जनाएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन