चिनियाँ कम्पनीहरूले मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने यौन खेलौना बजारमा ल्याएसँगै माग ह्वात्तै बढ्यो
7 years अगाडी
Susma Dhakal
एजेन्सी । मोबाइल एपको प्रयोग गरेर चलाउन मिल्ने खेलौना बजारमा ल्याएसँगै माग बढेको छ ।चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले यौन खेलौनाको विकास गरेपछि ब्यस्त मानिसहरुलाई सजिलो भएको छ ।चिनियाँ यौन खेलौना निर्माता कम्पनीहरूले यौन खेलौनाको विकास गरेपछि यसको माग पनि बढेको छ ।
चिनियाँ व्यवसायीहरूले डल स्विट डल्स र एक्स डलले प्रोटो टाइपको मोबाइल एपबाट चल्ने यौन खेलौनाको निर्माण गरेपछि बजारमा यसको माग ह्वात्तै बढेको निर्माण कम्पनीले बताएको छ ।
यस खेलौनाले पूर्ण रुपमा यौन सन्तुष्टी दिनुका साथै बोल्ने, हाँस्नेदेखि लिएर गीत गाउनेसम्म गर्ने गर्छ । यो यौन खेलौनाले सुमधुर आवाजमा सुनेर कुराकानी गर्छ । कम्पनीका अनुसार यो यौन खेलौनाले अहिले चाइनिज भाषा मात्र बुझ्ने गर्छ भने अब यसलाइ अन्य भाषामा पनि उपलब्ध गराइने जनाएको छ ।
February 23, 2019 5:32 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...