पूर्वप्रेमीसँग थिए उनका केही अश्लील फोटो, त्यसपछि युवतीले जे गरिन् सबको होस उड्यो
सिड्नी। अस्ट्रेलियाको सिड्नीमा बस्ने एक युवती आफ्ना प्रेमीसँग ब्रेकअप भएपछि आफ्ना निजी फोटोका कारण चिन्तित थिइन् । खासमा सम्बन्धमा रहँदा उनका ब्वाइफ्रेण्डले उनका केही नग्न तस्वीर खिचेका थिए ।
ब्रेकअपपछि युवतीलाई लाग्यो कि कहीँ उनका पूर्वप्रेमिले उनका नग्न फोटो पोर्न साइटमा राखिदिने त होइनन् ? त्यसपछि उनले ती फोटो डिलिट गर्नको लागि यस्तो कदम उठाइन् कि त्यसबारे थाहा पाउने मानिसहरु आश्चर्यचकित भए ।
सिड्नीमा बस्ने जैना हकिङ एउटा टेलिभिजन च्यानलमा प्रोड्युसर छिन् । जैनाले बताइन् कि कसरी उनल आफ्ना नग्न तस्वीर डिलिट गर्नको लागि जोखिम उठाइन् । जैनाले भनिन् ‘हामी सम्बन्धमा हुँदा मैले कैयौं बेवकुफी गरेकी थिएँ ।’
उनले भनिन्, मैले उसलाई केही न्यूड तस्वीर पठाएकी थिएँ । म उनीमाथि विश्वास गर्थेँ । उसले मेरा केही तस्वीर पनि लिएको थियो । तर, जब हाम्रो ब्रेकअप भयो, म निकै डराएँ ।
उनले अगाडि थपिन्, मलाई लाग्यो उसले बदला लिन मेरा तस्वीरहरु जतातै शेयर गर्नेछ । वा कुनै सामाजिक सञ्जाल वा पोर्न साइटमा पनि अपलोड गर्न सक्छ । यसैले मैले ती तस्वीर कुनै पनि हालतमा डिलिट गर्नुपर्छ ।
उनले भनिन्, मेरो दिमागमा तस्वीर डिलिट गर्ने आइडिया आयो । मैलाई उसको फोनको पासवर्ड थाहा थियो । यसैले राती अबेर उसको घरमा घुस्ने निर्णय गरेँ । म राती अबेर उसको घर पुगेँ ।
मलाई थाहा थियो, झ्यालबाट उसको बेड रुममा पुग्न सकिन्छ । उ गहिरो निदमा सुतिरहेको थियो । म उ नजिक पुगेँ र फोनमा रहेका सबै तस्वीर डिलिट गरिदिएँ । त्यसपछि कमाण्डोको जस्तै छिटै त्यहाँटबाट निस्केँ ।
उनले केटीहरुले यस्ता तस्वीरहरु खिच्न पनि नहुने र कसैलाई पठाउन पनि नहुने बताइन् । उनले यो निकै जोखिमपूर्ण हुने बताइन् ।
February 24, 2019 11:30 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन