वैज्ञानिकले पत्ता लगाए अनौंठो तथ्य,पहिलो यौनसम्पर्क कहिले र कत्तिसम्म गर्ने ?
काठमाडौं । मानव जीवनका लागि यौनसम्पर्क अत्ति आवश्यक भएको छ । नेपाली समाजमा आज पनि यौनका बारेमा खुलेर बोल्न कोही चाँहदैंनन । मान्छेको जिन्दगीको महत्वपुर्ण कुरामध्ये यौनसम्पर्क पनि अग्र पंक्तिमा नैं आउँछ ।
मानवीय जीवनमा कहिले यौन कहिले टाढा हुन नसक्ने धेरैंको दावा रहेको छ । भन्निछ, मान्छेको हरेक क्रियाकलापको पछाडि कहीँ न कहीँ यौंनको भूमिका हुन्छ ।
यसबाट पनि यौनसम्पर्कको महत्व तथा आवश्यक्ता प्रष्ट हुन्छ । यसरी यौंनको अहम् महत्व हुँदाहुँदै पनि यौंनको बारेमा कति कुराहरू अझै पनि गौण रहेका छन्, सामान्य मानिसहरू यौंनको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । कतिसम्म भने पहिलो यौंनसम्पर्क कति उमेरमा वा कहिले गर्ने भन्ने कुरा पनि धेरैलाई थाहा छैन ।
साँच्चै भन्ने हो भने त वैज्ञानिकहरूले पनि ठोकुवा गरेर पहिलो यौनसम्पर्क कति उमेरमा गर्ने भनेर भन्न सकेका छैनन् । तर हालै फ्रान्समा भएको एक वैज्ञानिक अध्ययनले पहिलो यौनसम्पर्क गर्ने उपयुक्त उमेर पत्ता लगाएको छ ।
मेडिकल साइन्सका विद्यार्थीहरू सम्मिलित सो अध्ययनले १९ देखि २१ वर्षको बीचमा यौनसम्पर्क गर्दा निकै फाइदा हुने निष्कर्ष निकालेको छ । यस उमेरमा युवायुवती यौंनसम्पर्कको लागि शारीरिक तथा मानसिक रूपमा तयार भइसक्ने बताइएको छ ।
अध्ययनकर्ताहरूको सुझाव छ कि पहिलो पटक यौनसम्पर्क गर्दा आफूले मनै पराएको मान्छेसँग उचित वातावरण मिलेपछि मात्र गर्न सुझाव दिएका छन् । पहिलो सम्बन्ध हतारमा गर्दा त्यसको नकारात्मक असर जीवनभर पर्ने बताइएको छ । एजेन्सी
February 24, 2019 11:45 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन