८० भन्दा बढी परपुरुषसँग सेक्स गरेकी यि कामुक महिला !
एजेन्सी । यि महिला जसले ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध राखेकी छिन् । सुन्दा पनि अचम्म लाग्ने यो कुराको खुलासा स्वयम यि महिला आफैले गरेकी हुन् ।
बेलायतकी ४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी एक महिलाले ८० भन्दा बढी परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् । त्यहि पनि विवाहित पुरुषहरुसंग जसका आफ्नै श्रीमती रहेका छन् ।
ती महिलाले आफ्नो पतिको मृत्युपछि आफूले परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको बताईन् । ति महिलाले आफु सेक्स एण्ड रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन ।
र हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेकोले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई छ ।
दुईवटा बच्चाकी आमासमेत रहेकी वेल्डेका अनुसार आफ्ना प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् । उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन नसकिरहेको अवस्थामा यस्तो हुने वेल्डे दावि गर्छिन् ।
February 24, 2019 12:50 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन