सुखद यौनजीवनको लागि कर्मचारीलाइ छुट्टी
7 years अगाडी
Susma Dhakal
लण्डन–एक बेलायती कम्पनीले आफ्नो कर्मचारीलाई अनौठो कार्यका लागि छुट्टी दिएर सबैलाई चकित बनाइदिएको छ । फेसन र सौन्दर्यका सामग्री अनलाइनमार्फत बेच्ने सो कम्पनीले सेक्सुलअ गतिविधि गर्नका लागि कर्मचारीलाई बिदा दिएको हो ।
कम्पनीको यस खालको निर्णयको गर्नुको पछाडि कामको गुणतस्तरकै लागि भएको मिररले जनाएको छ । अझ सेक्स गतिविधिको असर कम्पनीको हितमा हुन्छ अर्थात यस्तो काममा कर्मचारी बेलाबेलामा सहभागि हुँदा तनाव हुन्न र निस्फिक्रि काम गर्न सकिन्छ ।
February 28, 2019 4:54 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...