डोलराज न्यौपानेको लोकदोहोरी गीत रोधी घर …..( म्युजिक भिडियो )
7 years अगाडी
Nepal Drishti
काठमाण्डौ- चर्चित लोक गायक डोलराज न्यौपानेको लोकदोहोरी गीत ‘ रोधी घर …..’ बजारमा आएको छ । बिगत एक दशक देखी कुवेतलाई कर्म थलो बनाइरहेका लोक गायक डोलराज न्यौपाने तथा लोक गायिका सरीता न्यौपानेको स्वर रहेको उक्त लोक दोहोरी गीतको म्युजिक भिडियो लाई किरण ईन्टरटेन्टमेन्ट युटुव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा सरीता न्यौपानेको सब्द रहेको छ भने गायक न्यौपानेको लय रहेको छ ।
दर्जनौ गीतमा स्वर भरिसकेका गायक न्यौपानेको नयाँ लोकदोहोरी गीतको उक्त म्युजिक भिडियोमा नरेन्द्र आचार्य , संजिता राना मनिषा डोटेलको मुख्य अभिनय रहेको छ भने दर्जन भन्दा बढी कलाकारहरुको सामुहिक नृत्य रहेको छ ।
बिशाल बैरागीले निर्देसन गरेको उक्त म्युजिक भिडियो लाई निरज भुसालले छायांकन गरेका छन् भने अनिल बिष्ट प्यूठानीले सम्पादन गरेका हुन्।
भिडियो –
March 3, 2019 10:45 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...