Saturday 20th April 2024

दिपेन्द्र खड्काको शब्द मा विप्लब खड्का बिपना नेपाली र उत्कर्ष दाहालले स्वर भरे

5 years अगाडी

पछिल्लो समयमा लामो समय प्रवासमा बसेर नेपाली गित संगीतमा लागिरहेका गीतकार दिपेन्द्र खड्काले अर्को एउटा मन छुने गीत “अन्तिम सास” लिएर आएका छन्  ।

उक्त गीतमा संगीत एरेन्ज गायक तथा संगीतकार गोविन्द मधुर आचार्यले गरेको छ । गायक तथा संगीतकार विप्लब खड्काको संगीत रहेको उक्त गीतमा नव गायक गायिका उत्कर्ष दाहाल , बिपना नेपाली अनि स्वयं संगीतकार विप्लब खड्काको स्वर रहेको छ ।

काभ्रेको बनेपामा शुट गरिएको उक्त भिडियोमा नेपाली रेस्लर अस्मिता जुरेली को स-शक्त अभिनय रहेको छ भने अस्मितालाई साथ् दिन नयाँ अनुहार मोहन रानाको पनि उतिकै भूमिका रहेको छ । भिडियोमा क्यामेरा म्यान बिक्रम कार्कीको रहेछ भने निर्देशक विप्लब खड्काको रहेको छ ।

          March 6, 2019 10:05 pm | संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...