यौनशक्ति बढाउन सर्प मारेर खाइने यस्तो अचम्मको देशबारे जान्नुहोस् रोचक तथ्य
सर्पको रगत र मासु खाने भनेपछी हामिलाइ एलर्जी हुन्छ । तर सर्पको रगत र मासुका परिकारहरू खान्छन् भनेपछी अचम्म पर्न सकिन्छ ।भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ ।त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ ।जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन् ।
जंगलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जिवितै राखेर र पछि उमालेको पानीमा हालेर मार्ने गरिन्छ ।त्यसपछि टुक्रा पारेर पकाइन्छ अनि लेमन ग्रास र खोर्सानीसँग स्वाद मानेर खाने चलन छ ।
मानिसहरुले सर्पको पित्त, रगत र मुटुसँग मदिरा पनि पिउने गर्छन् । तर ५० बर्षमाथिका मानिसहरुले मात्र यसरी पिउनुपर्छ भन्ने मान्यता राख्दछन् ।स्थानीयहरुका अनुसार सर्पको मासु खाँदा टाउको दुखेको निको हुन्छ, खाएको पच्छ र हड्डी बलियो हुन्छ ।
March 10, 2019 11:12 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन