यौन गुरु, जसले घरमै आएर यौनक्रिडा गर्ने तालीम दिन्छन्
एजेन्सी- तपाइँले पाककला, सिलाइ बुनाई लगायतका विभिन्न सीप सिकाउने तालीमका बारेमा सुन्नुभएकै छ । घरमै आएर पढाउने होम ट्युसनका बारेमा पनि जान्नुभएकै छ । तर के घरमै आएर यौनक्रिडा गर्न सिकाउने तालीम पनि हुन्छ भन्ने कुरा थाहा पाउनुभएको छ ? सायद छैन होला । तर केन्नेथ प्ले नामका एक पुरुषले घरमै आएर सेक्स गर्न सिकाउँछन् ।
केन्नेथ आफ्ना ग्राहकको घरमा आउँछन्, ग्राहकका लोग्ने स्वास्नीले सेक्स गरेको हेर्छन् अनि कसरी राम्रो तरिकाले आनन्ददायी यौनक्रिडा गर्ने भनेर टेक्निक सिकाउँछन् । पार्टनरहरु सेक्स गरिरहँदा उनले विभिन्न यौन आसन, पाकक्रिडाका विधि आदिका बारेमा बताउँछन् जसका कारण लोग्ने स्वास्नीले यौनमा भरपूर आनन्द उठाउन सकून् । यसरी घरमै आएर सेक्सको तालीम दिने केन्नेथले अमेरिकाको न्यूयोर्कमा यस्तो सेवा संचालन गर्दै आएका छन् ।
विगतमा व्यायाम प्रशिक्षक रहेका केन्नेथ ३ वर्षअघि बाट सेक्स गुरु बनेका हुन् ।‘मैले दिने तालीम मार्था स्टेवार्टले दिने पाक कलाको तालीम हेरे भन्दा फरक छैन । मैले उदाहरण सहित तालीम सुरु गर्दछु र त्यो सबै प्रक्रिया समझदारीमा हुन्छ’, उनी भन्छन् ।
तिन वर्षअघि शिकागोमा एक सेक्स पार्टीमा एक महिलासँग भेट भएर सहवास गरेसँगै उनी यो नयाँ पेशातर्फ लागेका हुन् । उनले त्यसपछि थुप्रै सेक्स पार्टीमा भाग लिए र धेरै महिलासँग सहवास गर्दै तथा अन्य मानिसहरुका सहवासका तरिका हेर्दै राम्रा राम्रा सहवासका तरिका सिके ।
उनले एक जोडीलाई प्रदान गर्ने सेक्स तालीमको एउटा सत्र ३ देखि ४ घण्टासम्मको हुन्छ । सुरुमा उनले दम्पतिका निजी तथा यौनिक विषयका कुराकानीबाट तालीम सुरु गर्दछन् । त्यसपछि उनी दम्पतिसँगै यौनक्रिडा गर्ने कोठामा प्रवेश गर्दछन् । दम्पतिले विभिन्न आसनमा सहवास गर्दछन् र जेन्नेथले सो क्रममा सेक्सका अनेक विधिका बारेमा सिकाउँछन् ।
के यसरी सिकाइरहँदा जेन्नेथले कतै ग्राहकसँग पनि सेक्स गर्दछन् त ? अँह, उनले महिला ग्राहकलाई यस्तो केही गर्दैनन् । व्यवहारिक रुपमा सेक्स सिकाउन जेन्नेथले कहिलेकाहीँ आफै आफ्नो महिला पार्टनरलाई तालीम कक्षामा लैजान्छन् भने कहिलेकाहीँ सेक्स डलसँग आफुले सेक्स गरेर ग्राहकलाई सिकाउँदछन् ।
March 12, 2019 2:30 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन