पैसाको लागि आमाले ४ वर्षको छोरासँग गरिन् यस्तो काम, सुन्दा पनि झट्का लाग्छ
किभ। युक्रेनमा एक आमाले पैसाको लागि यस्तो काम गरेकी छिन् कि अरु कुनै आमाले त्यस्तो गर्लान् भनेर सोच्नु त टाढाको कुरा यही घटनाको पनि विश्वास लाग्दैन । तर, घटना सत्य हो । ती आमाले पैसाको लागि आफ्नै ४ वर्षको छोराको यौन शोषण गरिन् र भिडियो बनाएर पैसाको लागि बेचिदिइन् ।
२६ वर्षकी ती महिला विगत केही समयदेखि आफ्नो छोरासँग अश्लील क्रियाकलाप गर्द भिडियो बनाएर बेचिरहेकी थिइन् । महिलाले एक भिडियोलाई ३ हजार युक्रेनी रिभ्निया (१२ हजार ३४१नेपाली रुपैयाँ) मा बेच्थिन् ।
साइबर पुलिसले उनको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो । महिलाको कम्प्युटरबाट बच्चासँग बनाइएका आपत्तिजनक भिडियो पनि बरामद भएका छन् । बच्चाको हेरचाह अहिले पुलिसले गरिरहेको छ । छिटै उनलाई अनाथालय पठाइनेछ ।
पुलिस रिपोर्टका अनुसार महिलाले आफ्नो बच्चासँग ३० भिडियो बनाएकी छिन् । यसबाट उनले करिब ९० हजार रिभ्निया कमाइ गरिन् । यसअघि पनि महिला पैसाको लागि एडल्ट फिल्ममा काम गर्थिन् । सोधपुछका क्रममा महिलाले पुलिससँग सबै आरोप स्वीकार गरेकी छिन् । महिलाका अनुसार भिडियो किन्ने व्यक्तिले उनलाई इमेलमार्फत सम्पर्क गरेका थिए ।
ती व्यक्तिले महिलालाई यस्ता बच्चाको खोजी गर्न भनेका थिए जो अभिभावकबाट टाढा बसेका होउन् र पैसाको लागि अश्लिल भिडियोमा काम गर्न सकुन् । जब महिलालाई आफ्नो छोरासँग यो काम गर्न भनियो उनी तयार भइन् । अहिले पुलिसले महिलाको कम्प्युटर जफत गरेर जाँच गरिरहेको छ । दोषी ठहर भएमा महिलालाई १० वर्षको जेल सजाय हुन सक्छ ।
March 17, 2019 10:36 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन