म प्रधानमन्त्री भएकाे भए देशका गद्दारहरुलाई मृत्यु दण्ड दिन्थें – रमेश प्रसाईं
7 years अगाडी
Susma Dhakal
देशैभरी सरकार र सि के राउत बिच भएकाे सम्झाैताकाे बिसयमा बिराेध भई रहेकाे छ । देश तथा विदेशमा रहेका नेपाली भाषीहरुले आ आफ्नै तर्क दिँदै आईरहेका छन् । त्यतीकैमा निडर र कठाेर वक्ता रमेश प्रशाईले आफ्ना मनमा लागेका कुरा बताएका छन् ।
उनी भन्छन् म प्रधानमन्त्री भएकाे भए सि के राउत सपनामापनी जेलबाट निश्कने थिएन । सि के राउतलाई त मृत्यु डण्ड दिएकाे भए अझ राम्राे हुन्थयाे ।
यसरी देश टुक्राउने राष्टघाती सि के राउत खुलेआम हिडेकाे प्रती सरकारले अज्जाबाेध गर्दै तत्काल पकडेर जेलमा हाल्नुपर्ने बताए । थप जानकारीको लागि भिडियो :
March 17, 2019 11:15 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...