नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुँदै
7 years अगाडी
Nepal Drishti
जय आले कुवेत
१७ मार्च २०१९ । नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ ।
श्रोतका अनुसार २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे खेलाडिहरुको कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने बताईएको छ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले फुर्सद हुने कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त समयमा कुवेत बिमानस्थलमा उपस्थित भई देशका राष्ट्रिय खेलाडिहरुको स्वागत गर्न हार्दिक अनुरोध गरेको छ ।
यसैगरी, २२ मार्चमा हुने क्लवको १७औं माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा समेत राष्ट्रिय खेलाडिहरुलाई सकेसम्म उपस्थित गराउने क्लवले जनाएको छ ।
March 17, 2019 11:20 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...