धोका दिने प्रेमिकालाई तह लगाउन युवकले निकाले गजबको आइडिया, भाइरल भइरहेछ भिडियो
7 years अगाडी
Susma Dhakal
जाकार्ता। इण्डोनेशियामा आफूलाई धोका दिे प्रेमिकालाई तह लगाउन एक युवकले निकै गजबको आइडिया निकालेका छन् । उनले प्रेमिकासँग बदला लिन शहरको बीच चोकमा ठूलो होर्डिङ बोर्ड लगाइदिए । होर्डिङ बोर्डमा उनले युवतीको डूलो फोटो राखे र लेखे ‘तिमीले मेरो दिल तोड्यौ, तिमीले मलाई धोका दियौ, म तिमीसँग ब्रेकअप गर्न चाहन्छु ।’
यो घटनाको भिडियो ट्वीटरमा भाइरल भइरहेको छ । भिडियोमा होर्डिङ बोर्ड नजिकै युवक उभिएका छन् । गर्लफ्रेण्डसँग उनको झगडा भइरहेको छ । भिडियोमा युवती निकै चिन्तित देखिएकी छिन । सामाजिक संजालमा यसबारे मिश्रित प्रतिक्रिया आएको छ । केहीले बदला लिने यो तरिकालाई सही भनेका छन् भने केहीले गलत भनेका छन् । हेर्नुहोस् भिडियो–
March 19, 2019 11:56 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...