एकैचोटी एउटै अस्पतालका ९ जना नर्स आमा बन्ने भएपछि सबै अचम्मित , अस्पताल यस्तो तयारीमा जुट्यो
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – अमेरिकाको एक अस्पतालतमा एकैपटक ९ जना नर्सहरु आमा बन्ने भएका छन् । अमेरिकाको मेन अस्पतालतमा कार्यरत नर्सहरु आउँदो अप्रिलदेखि जुलाई महिनाको बीचमा आमा बन्ने भएका हुन् ।
एउटै अस्पतालका ९ जना नर्स एकैपटक आमा बन्ने खबरले सबै अचम्ममा परेका छन् ।एकैपटक आमा बन्ने भएपछी खुशि हुदै आमा बन्ने क्रममा रहेकी एक नर्स अमाण्डा स्पियरले काममा आउँदा अरुको पेटको बढ्दो आकार र एक अर्काबीच अनुभव साटासाट गर्दा खुसी लागेको बताएकी छिन् ।
त्यस्तै आमा बन्न तयार रहेकी एक नर्स एरिन ग्रनले हामीले गर्भवती भएको एकैपटक घोषणा गरेका हौँ भन्दै खुशि ब्यक्त गरेकी छिन् । अस्पतालमा ८० जना नर्सहरु मध्य ९ जना नर्सहरु सुत्केरी हुने भएपछि अस्पतालले प्रसुती बिदाको तयारी गरेको बताइएको छ।
March 28, 2019 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...