कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको आज प्रथम स्मृति दिवस मनाईदै
7 years अगाडी
Susma Dhakal
काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको प्रथम स्मृति दिवस आयोजना गरिने भएको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले सतबरीयामा चैत १६ गते स्मृती दिवस आयोजना गर्न थालेको हो ।
सो कार्यक्रममा स्वर्गीय खड्काको परिवारले अक्षयकोष स्थापना गर्ने क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।
यस्तै चैत २० गते पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लमहीमा विपी स्मृती भवनको शिलान्यास गर्ने निर्णय भएको छ ।
March 29, 2019 10:53 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...