Friday 17th May 2024

बाँधको परीक्षण सफल

5 years अगाडी

बाँधको परीक्षण सफल : रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको संरचना निर्माण पूरा भएसगैँ विद्युत उत्पादनको लागी बिहीबार गरिएको बाँधस्थलको अन्तिम परीक्षण । चैत १ गतेदेखि थालिएको परीक्षण सफल भएसगैँ दोश्रो चरणको परीक्षण अघि बढाउन लागिएको छ । तस्वीर : रामहरि न्यौपाने, रासस, बेत्रावती (नुवाकोट) ।

          March 29, 2019 12:03 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...