दाँत दुखेर हैरान हुनुभएको छ ? मात्र ३ मिनेटमा दुखाई च्वाट पारिदिने यो हो अचुक घरेलु ओखती !
काठमाडौँ-राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दाँत किराले खाँदा त झनै सहनै नसक्ने गरी दुख्छ ।
दुखाई सहन नसकेपछि हामी कि पेन किलर खान्छौ कि चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ ।दाँत दुख्दा समान्य घरेलु उपाए अपनाउन सकेमा दुखाइबाट छुटकारा पाउन सकिन्छ ।
हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ ।त्यस्तै लसुनको एक पोटीलाई नुनसँग खाउमा पनि दुखाईबाट राहत दिन्छ ।
यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ ।
तयस्तै कागतीमा भएको भिटामिन सीले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वांगले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वांग वा ल्वांगको तेल लगाएमा दुखाइमा धेरै राहत मिल्छ ।
March 30, 2019 9:00 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन